बालेन प्रधानमन्त्री नियुक्त भएको खुशीयालीमा दिपप्रज्वलन

न्यूज टुडे राजविराज,१३ चैत ।  बालेन्द्र शाह( बालेर ) प्रधानमन्त्री नियुक्त भएको खुशीयालीमा सप्तरीसहित मधेस  प्रदेशको विभिन्न स्थानमा दिपप्रज्वलन गरिएको छ । मधेसी समुदायबाट पहिलो प्रधानमन्त्री नियुक्त भएको भन्दै चोक-चोकमा शुक्रबार साँझ रास्वपा कार्यकर्ता तथा बालेनका समर्थक तथा शुभ चिन्तकले दिप प्रज्वलन गरेको हो । बालेन सरकार जिन्दावाद,राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद लगायतका विभिन्न नारा लगाउँदै… Continue reading बालेन प्रधानमन्त्री नियुक्त भएको खुशीयालीमा दिपप्रज्वलन

The post बालेन प्रधानमन्त्री नियुक्त भएको खुशीयालीमा दिपप्रज्वलन appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments