न्यूज टुडे राजविराज,०५ चैत । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा विभिन्न मुद्दाका आठ जना फरार प्रतिवादी पक्राउ गरि बिहिवार सप्तरी जिल्ला अदालत दाखिला गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी गराएको हो । सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा पक्राउ परेका प्रतिवादीहरुलाई बिहीवार सप्तरी जिल्ला… Continue reading सप्तरी प्रहरीद्वारा ८ फरार प्रतिवादी पक्राउ : ८० हजार जरिवाना असुल
The post सप्तरी प्रहरीद्वारा ८ फरार प्रतिवादी पक्राउ : ८० हजार जरिवाना असुल appeared first on न्यूज टुडे.


0 Comments