नर्मदेव यादव रुपनी,०७ चैत । सप्तरीमा शुक्रबार एक पुरानो काँग्रेस नेताको निधन भएको छ । रुपनी गाउँपालिका वडा नम्बर १ नकटी रायपुरका बर्ष ९५ का मुक्ति लाल यादवको राती ११ बजे निधन भएको हो । मधुमेह लगायतका विभिन्न रोगबाट पीडित बुवाको रायपुर स्थित आफ्नै निवासमा निधन भएको माइलो छोरा पुर्व न्यायाधीश रामचन्द्र यादवले बताए ।… Continue reading काँग्रेसका पुराना नेता यादवको निधन : पूर्व साँसदद्वारा श्रद्धाञ्जली
The post काँग्रेसका पुराना नेता यादवको निधन : पूर्व साँसदद्वारा श्रद्धाञ्जली appeared first on न्यूज टुडे.


0 Comments