न्यूज टुडे राजविराज,२५ चैत । निर्माण व्यवसायी संघ सप्तरीले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्वी नियन्त्रणको माग राखी नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत बुधबार संघले सरकारलाई ज्ञापनपत्र बुझाएको हो । संघका महासचिव अमृतलाल साहको नेतृत्वमा पुगेका संघका पदाधिकारी तथा निर्माण व्यवसायीहरुले सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् । इन्धन… Continue reading पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रणको माग
The post पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रणको माग appeared first on न्यूज टुडे.


0 Comments