सप्तरीको तिलाठी कोईलाडी गा.पा.–३ स्थित सकरपुरामा आधुनिक अस्पताल भवन निर्माण कार्य पूरा भईसकेको छ । तर त्यसको अहिलेसम्म सञ्चालन हुन नसक्दा चलन प्रयोगबिहीन अवस्थामै छ । एक त भौतिक पूर्वाधार अभावका कारण जिल्लामा धेरै क्षेत्रले समस्या खेप्नु परिरहेको छ । त्यस विपरित अत्याधुनिक भवन तयार भएर पनि सञ्चालनमा भईरहेको उदासीनताका कारण एकातिर जनताले सहज स्वास्थ्य… Continue reading अस्पताल सञ्चालनमा विलम्व
The post अस्पताल सञ्चालनमा विलम्व appeared first on न्यूज टुडे.


0 Comments