न्यूज टुडे राजविराज,२६ चैत । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारण गर्न संघीय सरकारले प्रदेश, स्थानीय सरकार तथा मातहतका निकायहरुमा गरिएको परिपत्र फिर्ता नगरिए सशक्त आन्दोलन गर्ने विभिन्न संचार माध्यमका सम्पादकहरुले चेतावनी दिएका छन् । नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा राजविराजमा बिहीवार आयोजित सम्पादकहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् । ंसंघीय… Continue reading सरकारको परिपत्र फिर्ता नभए सशक्त आन्दोलनको चेतावनी
The post सरकारको परिपत्र फिर्ता नभए सशक्त आन्दोलनको चेतावनी appeared first on न्यूज टुडे.


0 Comments