न्यूज टुडे राजविराज,२६ चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालुका २ स्थित नवनिर्मित बेहाई पुलमा बेवारिसे अवस्थामा बिहिवार एकाविहानै एक मोटरसाइकल भेटिन्छ । मोर्निङ्गवाकमा हिडेका स्थानीयबासी एक्कसी मोटरसाइकल भएको स्थानमा पुग्छन् । मोटरसाइकल लडेको स्थानमा पुगेका स्थानीयले जुत्ता, जुराप, पैन्ट, टिसर्ट छरपस्ट अवस्थामा देख्छन् । हेर्दा कुनै अपहरण पछि यसरी मानिसलाई कुटपिट गरि… Continue reading अग्नीसाईर कृष्णासवन २ बेहाई खोलामा बेवारिसे मोटरसाइकल देखेपछि….
The post अग्नीसाईर कृष्णासवन २ बेहाई खोलामा बेवारिसे मोटरसाइकल देखेपछि…. appeared first on न्यूज टुडे.


0 Comments