अपहरण गरिएको भनिएका बालक भेटियो : लगाइयो परिवारको जिम्मा

न्यूज टुडे राजविराज,२९ चैत ।  आफ्नै छिमेकीले अपहरण गरि बन्धन बनाएको भनिएको  सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका ६ का १४ बर्षिय बालक अमन कुमार यादव  शनिबार साँझ भेटिएका छन् । सप्तरीको हनुमान नगर कंकालीनी नगरपालिका ९ स्थित हनुमान नगर बजारमा उनी फेला परेका हुन् ।   चार महिनादेखि बेपत्ता भएका उनलाई  इलाका प्रहरी कार्यालय हनुमान नगरले फेला पारी … Continue reading अपहरण गरिएको भनिएका बालक भेटियो : लगाइयो परिवारको जिम्मा

The post अपहरण गरिएको भनिएका बालक भेटियो : लगाइयो परिवारको जिम्मा appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments