न्यूज टुडे राजविराज,०३ जेठ । श्री जनचेतना मावि स्वर्ण महोत्सव २०८२ अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ घोघिदाहा भवानीपुरको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव मुल आयोजक समितिद्वारा विद्यालय परिसरमा आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै महोत्सवको तयारी बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै महोत्सव मुल आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीले विद्यालयले सफलता पूर्वक… Continue reading जनचेतना मावि घोघिदाहाको स्वर्ण महोत्सव तयारी पूरा : जेठ ४ देखि ९ गतेसम्म विभिन्न कार्यक्रम
The post जनचेतना मावि घोघिदाहाको स्वर्ण महोत्सव तयारी पूरा : जेठ ४ देखि ९ गतेसम्म विभिन्न कार्यक्रम appeared first on न्यूज टुडे.


0 Comments