यातायात व्यवसायीहरुले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई सुधार्न मीठो बोली र सफा खाना खुवाउनु पर्ने बताएका छन् । बैशाख २७ देखि ३० गते सम्म पोखरामा आयोजित नेपाल माइक्रो तथा बस कम्पनी प्रा.लि.को सातौ अधिवेशनबाट निर्वाचित कार्यसमितिको सम्मानमा संघीय राजधानी काठमाण्डौंमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले बानी र व्यवहारद्वारा मुलुकको सार्र्वजनिक क्षेत्र सुधार्नु पर्ने बताएका छन् । सार्वजनिक… Continue reading सार्वजनिक यातायात सुधारको प्रश्न
The post सार्वजनिक यातायात सुधारको प्रश्न appeared first on न्यूज टुडे.


0 Comments