न्यूज टुडे राजविराज,०४ जेठ । श्री जनचेतना माद्यामिक विद्यालय अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ घोघिदाहा भवानीपुर पाँचदशक पार गर्न सफल भएको अवसरमा स्वर्ण महोत्सव मनाइएको छ । श्री जनचेतना मावि स्वर्ण महोत्सव २०८२ मुल आयोजक समितिद्वारा सोमबार आयोजित एक समारोहका वीच महोत्सव उद्घाटन गरिएको हो । मुल आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीको अध्यक्षता आयोजित कार्यक्रममा… Continue reading पाँचदशक पुगेको अवसरमा जनचेतना माविमा मनाइयो स्वर्ण महोत्सव
The post पाँचदशक पुगेको अवसरमा जनचेतना माविमा मनाइयो स्वर्ण महोत्सव appeared first on न्यूज टुडे.


0 Comments