दुर्घटनामा मियाको मृत्यु, विरेन्द्र बजारका महतो पक्राउ

न्यूज टुडे राजविराज,०४ जेठ ।  सप्तरीमा सवारी दुर्घटना परी गम्भीर घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका ८ का कलुवा भन्ने हनिफ मिया उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।  पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित विष्णु मन्दिर टोलमा पूर्वतर्फ जाँदै गरेको प्र.२-०१-००१ त १७१३ नम्बरको… Continue reading दुर्घटनामा मियाको मृत्यु, विरेन्द्र बजारका महतो पक्राउ

The post दुर्घटनामा मियाको मृत्यु, विरेन्द्र बजारका महतो पक्राउ appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments