न्यूज टुडे राजबिराज,१६ जेठ । सप्तरी क्रिकेट संघको आयोजनामा राजबिराजमा सञ्चालित मधेश प्रदेशस्तरीय यू–१९ तथा सिनियर महिला छनोट टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरीले जित हाँसिल गरेको छ। राजबिराजस्थित पविमावि क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा सर्लाहीलाई ९ विकेटले पराजित गर्दै सप्तरीले जित हाँसिल गरेको हो। वर्षाका कारण ढिलो सुरु भएको खेललाई १० ओभरमा छोट्याइएको खेलमा टस… Continue reading सर्लाहीलाई ९ विकेटले पराजित गर्दै सप्तरीको जित
The post सर्लाहीलाई ९ विकेटले पराजित गर्दै सप्तरीको जित appeared first on न्यूज टुडे.


0 Comments