न्यूज टुडे राजविराज,१७ जेठ । नेपाल तामाङ घेदुङका नवनिर्वाचित संघीय अध्यक्ष रामकृष्ण ब्लोनले तामाङ समुदायसहित सम्पूर्ण देशवासीलाई निराश हुन नदिने र घेदुङको शाखलाई सधै उचो राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दशौ महाधिवेशनबाट निर्वाचित भएपछि नेपाल तामाङ घेदुङ सप्तरीद्वारा अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजार स्थित त्रीरत्न गुम्बामा आइतबार आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन… Continue reading ‘कसैलाई निराश हुन दिदैनौ, घेदुङको शाख बचाउँछौ’ : ब्लोन
The post ‘कसैलाई निराश हुन दिदैनौ, घेदुङको शाख बचाउँछौ’ : ब्लोन appeared first on न्यूज टुडे.


0 Comments