मोच्छु काका’लाई कञ्चनरूपमा नयाँ आइसक्रिम कार्ट उपहार

उत्तम आचार्य कञ्चनरूप,१७ जेठ । विगत ४० वर्ष (चार दशक) देखि एउटा सानो ठेला गाडा र ओठमा निष्कपट मुस्कान बोकेर कञ्चनरूप क्षेत्रमा खुसी बाँड्दै आएका वसन्त राम (मोच्छु काका) लाई सम्मानस्वरूप नयाँ आइसक्रिम कार्ट हस्तान्तरण गरिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ पोर्ताहा स्थायी घर भई कञ्चनरूप क्षेत्रलाई आफ्नो कर्मथलो बनाएका रामलाई स्थानीय… Continue reading मोच्छु काका’लाई कञ्चनरूपमा नयाँ आइसक्रिम कार्ट उपहार

The post मोच्छु काका’लाई कञ्चनरूपमा नयाँ आइसक्रिम कार्ट उपहार appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments