सप्तरीमा विपसना ध्यानकेन्द्र स्थापना

न्यूज टुडे राजविराज,१७ बैशाख । सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका २ स्थित बनदेवी सामुदायिक वनको कुसुम डाँडामा आइतबार विपसना ध्यानकेन्द्र स्थापना गरिएको छ । धम्मा श्रवण बुद्ध विहार व्यवस्थापन समिति भुर्की सितापुरद्वारा आयोजित एक समारोहका वीच विपसना ध्यानकेन्द्र स्थापना गरिएको हो ।  आयोजक समितिका अध्यक्ष छोटेलाल चौधरीको अध्यक्षता तथा भिक्षु प्रज्ञारत्नको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमको… Continue reading सप्तरीमा विपसना ध्यानकेन्द्र स्थापना

The post सप्तरीमा विपसना ध्यानकेन्द्र स्थापना appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments