थाकस अग्नीसाइर कृष्णासवन गापा २ को वडा समिति गठन

न्यूज टुडे राजविराज, १४ जेठ ।  थारु कल्याणकारिणी सभा (थाकस) अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ को वडा समिति गठन गरिएको छ । वडा नम्बर २ स्थित चाँदनी बजारमा बिहीवार आयोजित एक भेलाले नमिता चौधरीको अध्यक्षतामा १९ सदस्यीय वडा समिति गठन गरेको हो ।  गठित समितिको उपसभापतिहरुमा रनिता चौधरी,भागेश्वरी चौधरी,रञ्जु कुमारी चौधरी, सचिबमा पुनम चौधरी,… Continue reading थाकस अग्नीसाइर कृष्णासवन गापा २ को वडा समिति गठन

The post थाकस अग्नीसाइर कृष्णासवन गापा २ को वडा समिति गठन appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments