न्यूज टुडे राजविराज, २६ जेठ । लालपुर्जा माग गर्दै नगरपालिकाको कार्यलयमा तालाबन्दी गरी रिले अनशनसहित संघर्षरत राजविराज नगरबासीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले नगरपालिकामा लगाइएको ताल्चा फुटाएपछि प्रहरी दमन विरुद्ध आक्रोशित नगरबासीले मंगलबार अर्धनग्न विरोध प्रदर्शन गरेको हो । प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनरत नगरपालिकाबासीहरु सडकमा टायर बालेर प्रहरी र कार्यबाहक नगरप्रमुख तथा… Continue reading राजविराज नगरबासीको आन्दोलनमा प्रहरी हस्तक्षेप : प्रहरी दमन विरुद्ध अर्धनग्न प्रदर्शन
The post राजविराज नगरबासीको आन्दोलनमा प्रहरी हस्तक्षेप : प्रहरी दमन विरुद्ध अर्धनग्न प्रदर्शन appeared first on न्यूज टुडे.


0 Comments