न्यूज टुडे राजविराज,२७ जेठ । तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारी आर्थिक नाकबन्दी फिर्ताको माग गर्दै पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ आव्हानमा देशभरका जिल्ला प्रशासन कार्यालयमा बुधबार पत्रकारहरुले १ घण्टा धर्ना दिएको हो । प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन) नेतृत्वको सरकारको विभेदकारी नीति विरुद्ध नेपाल पत्रकार… Continue reading विज्ञापनमा लगाएको नाकाबन्दी फिर्ताको माग सार्दै धर्ना
The post विज्ञापनमा लगाएको नाकाबन्दी फिर्ताको माग सार्दै धर्ना appeared first on न्यूज टुडे.


0 Comments