बिटौरी जग्गाको लालपूर्जा माग्दै आन्दोनमा सहभागि रहेकाहरुमाथि राजविराजमा मंगलबार दमन भएको छ । शान्तिपूर्ण रुपले नगरपालिकामा धर्ना बसेकाहरुमाथि प्रहरीले हस्तक्षेप गरी भएको लाठीचार्जबाट केही आन्दोलनकारी घाईते समेत भएका छन् । असार मसान्तका समयमा आन्दोलनकारीहरुले नगरपालिकामा तालाबन्दी गरेका कारण विभिन्न कामको भुक्तानी लगायतका आवश्यक कामकाज प्रभावित रहेका कारण नगरपालिकामा प्रहरीको सहायताबाट ताला खोलाउनु परेको भन्ने तर्क… Continue reading आन्दोलनमा दमन
The post आन्दोलनमा दमन appeared first on न्यूज टुडे.


0 Comments