रामनाथ यादव राजविराज , २९ जेठ सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित लक्ष्मी ,वलल्भ,नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टीमा पंखा जडान हुने भएको छ । विद्यालयमा शुक्रबार एक दाताले सहयोग गरेपछि विद्यार्थीको कक्षा कोठामा २० थान पंखा जडान गरिएको हो । गर्मीका कारण पठनपाठनमा समस्या भएपछि व्यवस्था समितिका सदस्य लिलम कुमारी रजक र उनका छाेरा मनाेज कुमारले विद्यालयलाई… Continue reading समाचारकाे प्रभाव : मावि वभनगामाकट्टीमा २० थान पंखा जडान
The post समाचारकाे प्रभाव : मावि वभनगामाकट्टीमा २० थान पंखा जडान appeared first on न्यूज टुडे.


0 Comments