न्यूज टुडे राजविराज,३० जेठ । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ विशाल चौक स्थित निर्माणाधीन ‘मानव दिशाजन्य लेदो प्रशोधन केन्द्र’ परिसर भित्र शनिबार बृक्षरोपण गरिएको छ । महुली सामुदायिक विकास केन्द्र बकधुवा सप्तरीद्वारा आफ्नो ३३ औ बार्षिकोत्सवको अवसरमा बृक्षरोपण आयोजना गरेको हो । करिव २ करोड ५३ लाखको लागतमा निर्माण सुरु गरिएको उक्त प्रशोधन केन्द्रलाई हरित… Continue reading विशाल चौकको मानव दिशाजन्य लेदो प्रशोधन केन्द्रमा बृक्षरोपण
The post विशाल चौकको मानव दिशाजन्य लेदो प्रशोधन केन्द्रमा बृक्षरोपण appeared first on न्यूज टुडे.


0 Comments