न्यूज टुडे राजविराज, २९ जेठ । ‘लालपुर्जा माग गर्दै संघर्षरत नगरबासी’ अनिश्चितकालीन राजविराज बन्दको पूर्व घोषित आन्दोलनका कार्यक्रमबाट पछि हटेका छन् । स्थानीय ब्यापारी व्यवसायीहरुको आग्रहमा आफैले घोषणा गरेको पूर्व घोषित आन्दोलनबाट नगरबासी पछि हटेका हुन् । आन्दोलनलाई शान्तिपूर्ण मर्यादित र निष्कर्षमा पुर्याउन नेपाल सरकार तथा स्थानीय ब्यापारी व्यवसायीको आग्रहमा अनिश्चितकालीन राजविराज बन्दको कार्यक्रम तत्काल… Continue reading अनिश्चितकालीन राजविराज बन्दबाट पछि हटे नगरवासी : संघर्षको कार्यक्रम जारी
The post अनिश्चितकालीन राजविराज बन्दबाट पछि हटे नगरवासी : संघर्षको कार्यक्रम जारी appeared first on न्यूज टुडे.


0 Comments