सप्तरी जिल्लालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने सम्भावना प्रचुर छ । यस बारेमा समय समयमा चर्चा परिचर्चा नभएका पनि होईनन् । जिल्लामा रहेका धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुले यसको प्रतिष्ठा बढाउनमा पनि योगदान दिँदै आएका छन् । तर पनि यस जिल्लालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न चाहिँ सकिएको छैन । यसकालागि सरकारले विशेष ध्यान… Continue reading मन्दिरको वार्षिकोत्सव
The post मन्दिरको वार्षिकोत्सव appeared first on न्यूज टुडे.


0 Comments