उत्तम आचार्य कञ्चनरुप , ३१ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगरको आयोजनामा संचालित दुई दिने लैङिक हिंसा न्यूनीकरण सम्बन्धि तालिम सम्पन्न भएको छ । कञ्चनरुप नगरपालिकाकी कार्यपालिका सदस्य सिता पौडेलको अध्यक्षतामा आइतबार आयोजित एक कार्यक्रमको वीच तालिम समापन गरिएको हो । कञ्चनरूप नगरपालिकाका प्रशासकीय अधिकृत नवराज खडकाले महिला सशक्तीकरणका लागि आर्थिक आत्मनिर्भरता… Continue reading लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धि तालिम सम्पन्न
The post लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धि तालिम सम्पन्न appeared first on न्यूज टुडे.


0 Comments