हकभोगको पचास बर्षपछि जग्गाधनी पूर्जा पाउँदा हर्षित

न्यूज टुडे राजविराज,३० जेठ ।  जग्गा हकभोग गरेको पचास पर्ष पछि जग्गाको स्वामित्व ग्रहण गर्न पाउँदा सप्तरीको रुपनी गाउँपालिका ६७ बर्षीय सुलेमान मियाँ हर्षित भएका छन् ।  गाउँपालिका र  १ नम्बर वडा कार्यालयको पहलमा जग्गाको स्वामित्व ग्रहण गर्न पाउँदा उनी हर्षित भएका हुन् ।  गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको हातबाट शनिबार जग्गाधनी पूर्जा ग्रहण गर्न… Continue reading हकभोगको पचास बर्षपछि जग्गाधनी पूर्जा पाउँदा हर्षित

The post हकभोगको पचास बर्षपछि जग्गाधनी पूर्जा पाउँदा हर्षित appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments