उत्तम आचार्य कञ्चनरुप , ०६ असार । निर्माणाधीन पूर्व–पश्चिम कञ्चनपुर–कमला राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–१२ स्थित रुपनगर चोक क्षेत्रमा आकाशे पुल (ओभरहेड फुटब्रिज), अन्डरपास तथा व्यवस्थित नाला निर्माणको माग दिनप्रतिदिन तीव्र बन्दै गएको छ। स्थानीयवासी, समाजसेवी, व्यवसायी, विद्यार्थी तथा जनप्रतिनिधिहरूले बढ्दो सवारी चाप, पैदल यात्रुको अत्यधिक आवतजावत र क्षेत्रको रणनीतिक महत्वलाई मध्यनजर गर्दै यस्ता संरचना निर्माण… Continue reading रुपनगर चोकमा आकाशे पुल तथा अन्डरपास नाला निर्माणको माग
The post रुपनगर चोकमा आकाशे पुल तथा अन्डरपास नाला निर्माणको माग appeared first on न्यूज टुडे.


0 Comments