शिव प्रसाद आचार्य फत्तेपुर,०६ असार । सप्तकोसी नगरपालिका स्थित ओद्राहमा शनिबार जेवार- माइन्जन प्रणालीको प्रथम सप्तकोसी नगर अधिबेशन सम्पन्न भएको छ । थारु समुदायबाट लोप हुँदै गएको परम्परागत जेवार , माइन्जन परम्पराको संरक्षण, उत्थान र निरन्तरता दिन नीति र नेतृत्व चयन गर्दै नगर अधिबेशन सम्पन्न भएको हो । स्थानीय भगवती मररको अध्यक्षता तथा सप्तकोसी नगरपालिकाका… Continue reading जेवार- माइन्जन सप्तकोसी नगर अधिबेशन सम्पन्न : नगर माइन्जनमा मरर
The post जेवार- माइन्जन सप्तकोसी नगर अधिबेशन सम्पन्न : नगर माइन्जनमा मरर appeared first on न्यूज टुडे.


0 Comments