न्यूज टुडे राजविराज,१४ असार ।  पन्ध्र बुँदे सिमरा घोषणापत्र जारी  गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको  चौथो पूर्ण बैठक  बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२ स्थित होटल क्लासिक प्लाजामा आइतबार  सम्पन्न भएको छ ।  संघीय अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा  सम्पन्न बैठकले विभिन्न पन्ध्र बुँदे सिमरा  घोषणा–पत्र जारी गरेको हो। असार १२ देखि १४ गतेसम्म  आयोजित  संघीय समितिको … Continue reading समानुपातिक विज्ञापनलगायतका १५ बुँदे माग सार्दै फोनिजद्वारा सिमरा घोषणापत्र जारी 

The post समानुपातिक विज्ञापनलगायतका १५ बुँदे माग सार्दै फोनिजद्वारा सिमरा घोषणापत्र जारी  appeared first on न्यूज टुडे.