राजविराज–रुपनी सडक स्तरोन्नतिको काम सुरु गरेको वर्षौ वितिसकेको छ । तर अहिलेसम्म निर्माण कार्य पूरा नभएका कारणले आवागमनमा सास्ती खेप्नु परिरहेको छ । सुक्खा याममा धूलो तथा वर्षामा हिलो र खाल्डाखुल्डीका कारणले सास्ती खेप्नु परेको हो । सडक स्तरोन्नतिका क्रममा सडकलाई पनि भत्काईयो तर स्तरोन्नतिको कामलाई नियमित राखिएन । बीचमै काम छाडेपछि कैयौं वर्ष सडक… Continue reading कहिले बन्ला राजविराज–रुपनी सडक?

The post कहिले बन्ला राजविराज–रुपनी सडक? appeared first on न्यूज टुडे.