न्यूज टुडे राजविराज,१५ असार ।  सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य एवम् मधेस प्रदेशका पूर्व गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले नेपालमा संघीय व्यवस्था तथा प्रदेश खारेज गरिए नेपालको संविधान २०७२ समाप्त हुने टिप्पणी गरेका छन् । मिडिया काउन्सिल मधेस प्रदेशद्वारा सप्तरीको कञ्चनपुरमा सोमबार आयोजित विश्वासनीय मर्यादित र व्यवसायीक पत्रकारकारिता… Continue reading संघीयता खारेज भए संविधान रहदैन : पूर्वमन्त्री लेखी

The post संघीयता खारेज भए संविधान रहदैन : पूर्वमन्त्री लेखी appeared first on न्यूज टुडे.