उत्तम आचार्य कञ्चनरुप, १५ असार । अखिल नेपाल किसान महासंघ कञ्चनरुप नगर कमिटी, सप्तरीको आयोजनामा सोमबार २३ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ भव्य रूपमा मनाइएको छ। कञ्चनरुप नगरपालिका वडा नं. ७, बालुवास्थित खेतमा सामूहिक धान रोपाइँ गरी दिवस मनाइएको हो। कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका स्थायी कमिटी सदस्य एवं सप्तरी इन्चार्ज… Continue reading कञ्चनरुपमा २३ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव
The post कञ्चनरुपमा २३ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव appeared first on न्यूज टुडे.


0 Comments