न्यूज टुडे राजविराज,१७ असार । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ अवस्थित श्री सुदनवती  देवीलाल, फुलमन्ती जनता माध्यम विद्यालयको निर्माणाधीन भवनका लागि  मधेस प्रदेश सरकारले ५० लाख उपलब्ध गराएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर १( क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवम् मधेस प्रदेशका पूर्व गृह, सञ्चार तथा कानून मन्त्री कुमार लेखीले बुधबार विद्यालयमा निर्माणाधीन… Continue reading मावि भुर्की सितापुरको भवन निर्माणमा प्रदेश सरकारको ५० लाख

The post मावि भुर्की सितापुरको भवन निर्माणमा प्रदेश सरकारको ५० लाख appeared first on न्यूज टुडे.