न्यूज टुडे राजविराज,१७ असार ।  हरिहरपुर- चाँदनी बजार जोड्ने सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको क्ल्भर्ट भत्किंदा दुर्घटनाको जोखिम बढेको छ ।  दैनिक सयौ सवारी साधन आवतजावत गर्ने २ नम्बर तथा ३ नम्बर वडा जोड्ने  कल्भर्ट भत्किंदा ठूलो दुर्घटनाको जोखिम बढेको हो ।  कल्भर्ट भत्किंदा बालबालिकालाई विद्यालय जान-आउन, अत्यावश्यक सामाग्री ओसारपसारमा समस्या भएको स्थानीयले… Continue reading भुर्कीमा कल्भर्ट भत्किंदा दुर्घटनाको जोखिम

The post भुर्कीमा कल्भर्ट भत्किंदा दुर्घटनाको जोखिम appeared first on न्यूज टुडे.