न्यूज टुडे राजविराज,१७ असार । सप्तरी प्रहरीले लागूऔषध र आत्मा हत्या दुरुत्साहन मुद्दाका २ जना प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी हेमराज घिमिरेद्वारा जारी प्रेस विज्ञप्ति अनुसार लागूऔषध मुद्दामा सप्तरी खडक नगरपालिका ५ खोजपुरका ६२ बर्षिय अमिन… Continue reading लागूऔषध र दुरुत्साहन मुद्दाका दुई प्रतिवादी पक्राउ
The post लागूऔषध र दुरुत्साहन मुद्दाका दुई प्रतिवादी पक्राउ appeared first on न्यूज टुडे.


0 Comments