उत्तम आचार्य  कन्चनरुप , १८ असार । प्रकृतिको अनुपम सिर्जना र आध्यात्मिक रहस्यले भरिएको एउटा यस्तो फूल, जो मध्यरातमा मात्र फक्रन्छ र बिहान नहुँदै ओइलाएर जान्छ। हिन्दु धर्ममा सृष्टिकर्ता भगवान ब्रह्माको आसन र देवभूमिको प्रतीक मानिने यो दिव्य फूल हो— ब्रह्मकमल। नेपाल तथा भारतका उच्च हिमाली भेगहरूमा मात्र पाइने यो फूल आफ्नो अलौकिक सौन्दर्य, धार्मिक… Continue reading देवभूमिको दुर्लभ उपहार: किन विशेष मानिन्छ ब्रह्मकमल?

The post देवभूमिको दुर्लभ उपहार: किन विशेष मानिन्छ ब्रह्मकमल? appeared first on न्यूज टुडे.