न्यूज टुडे राजविराज,१९ असार ।  सप्तरीमा गोली लगेर एक प्रहरी जवान गम्भीर घाइते भएका छन् ।  राजविराज  कारागार सुरक्षामा खटिएका २२ वर्षीय प्रहरी जवान विश्वजीत राय यादव गोली लगेर घाइते भएका हुन् ।  सहकर्मीले बोकेको एसएलआर राइफल एक्कासी पड्किंदा  प्रहरी जवान  यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  कारागार सुरक्षामा खटिएका प्रहरी जवान २३… Continue reading सप्तरीमा गोली लागेर प्रहरी जवान घाइते

The post सप्तरीमा गोली लागेर प्रहरी जवान घाइते appeared first on न्यूज टुडे.