ट्राफिक नियमको पालना सबैले गर्नुपर्ने हुन्छ । सभ्यताको दृष्टिकोणबाट पनि यसको आवश्यकता रहनेमा आशंका नहोला । बढ्दो सडक दुर्घटना मध्ये अधिकांश ट्राफिक नियमको उल्लंघनकै कारणले भएको मान्न सकिन्छ । दुर्घटना न्यूनीकरण तथा सवारी नियम पालनाका लागि नै सडकमा ट्राफिक प्रहरीको उपस्थिति हुने गदृछ । नियम मिच्नेलाई ड्युटीमा खटेका ट्राफिक प्रहरीले जरिवाना भराउने गर्दछन् । तर… Continue reading जरिवाना बढाउँदैमा निस्केला त समाधान?

The post जरिवाना बढाउँदैमा निस्केला त समाधान? appeared first on न्यूज टुडे.