उत्तम आचार्य कञ्चनरुप , २२ असार । नेपाल यातायात मजदुर संघ जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा कञ्चनरुपस्थित रूपनगर चोकमा सोमबार बुकिङ कर्मचारीहरूको एक बृहत् भेला सम्पन्न भएको छ।  संघका जिल्ला अध्यक्ष सञ्जय कुमार भगतको अध्यक्षता तथा रूपनगर चोकका बुकिङ इन्चार्ज रामहरी ढकालको प्रमुख आतिथ्यमा  भेला  सम्पन्न भएको हो।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामहरी ढकालले ट्राफिक नियम… Continue reading सप्तरीको रुपनगरमा यातायात मजदुरहरूको भेला सम्पन्न

The post सप्तरीको रुपनगरमा यातायात मजदुरहरूको भेला सम्पन्न appeared first on न्यूज टुडे.