न्यूज टुडे राजविराज,२३ असार । पत्रकार केशव पराजुलीको निधनको शोकमा मंगलबार देशभरका पत्रकार महासंघका कार्यालय बन्द गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिद्वारा एक शोक वक्तव्य जारी गर्दै पत्रकार पराजुलीको निधनको शोकमा महासंघका सबै कार्यालय एक दिन बन्द गरिएको जनाएको हो । नेपाल पत्रकार महासंघ नवलपरासी पश्चिम शाखाका अध्यक्ष समेत रहेका पत्रकार पराजुलीको २०८३… Continue reading पत्रकार पराजुलीको निधनको शोकमा महासंघका सबै कार्यालय बन्द
The post पत्रकार पराजुलीको निधनको शोकमा महासंघका सबै कार्यालय बन्द appeared first on न्यूज टुडे.


0 Comments