सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका–२ मा जीर्ण अवस्थामा रहेको कल्भर्टलाई अहिले मर्मत सम्भार गरिएको छ । हरिहरपुर र चाँदनी बजार जोड्ने उक्त सडकको कल्भर्ट भत्किदा सर्वसाधारणलाई आवागमनको कठिनाई र दुर्घटनाको समेत जोखिम रहेको बारे केही दिन अघि यसै दैनिकमा समाचार प्रकाशित भएपछि हाल त्यसको मर्मत सम्भार गरिएको हो । कल्भर्टको बारेमा समाचार प्रकाशित भएपछि वडा नं.२… Continue reading समाचारको प्रभाव

The post समाचारको प्रभाव appeared first on न्यूज टुडे.