सप्तरीका सामूदायिक विद्यालयमा बालबालिकालाई खाजामा ब्यापक घोटाला हुँदै आएको भन्ने छ्याप्छ्याप्ती गुनासो छ । तर सम्बन्धित निकायको यस तर्फ ध्यान पुगिरहेको देखिन्न । सथानीय सरकारकै भूमिकामा रहेको बालिकामाथि नै विद्यालयको समेत जिम्मेवारी छ । तर पालिकाका शिक्षा शाखा प्रमुखदेखि जनप्रतिनिधि समेतले यस्तो विषयमा चासो नलिदा विद्यालयका बालबालिकाहरमाथि त्यसको प्रत्यक्ष मार परिरहेको छ भन्दा अन्यथा नहोला… Continue reading खाजामा घोटाला

The post खाजामा घोटाला appeared first on न्यूज टुडे.