न्यूज टुडे राजविराज,२५ असार । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ बेहरचाँप स्थित सुकुम्बासी बस्तीमा एक हप्तादेखि जारी हात्ती आतंकले स्थानीयबासी त्रसित भएका छन् । दर्जनौंको संख्यामा आएको जंगली हात्तीको समुहले गाउँ पसेर विध्वंस मच्चाउन थालेपछि स्थानीयबासी त्रसित भएका हुन् ।  नजिकै रहेको वन क्षेत्र भित्र दिनभर बस्ने र साँझ पर्नसाथ गाउँपसेर घर भत्काउने, अन्नपात खाईदिने,… Continue reading बेहरचाँप सुकुम्बासी बस्तीमा हात्ती आतंक :  सम्बन्धित निकाय बेखब

The post बेहरचाँप सुकुम्बासी बस्तीमा हात्ती आतंक :  सम्बन्धित निकाय बेखब appeared first on न्यूज टुडे.