उत्तम आचार्य कन्चनरुप , २५ असार । समस्यामा परेका नागरिकका लागि स्थानीय सरकार तत्काल सारथी बनेर पुग्ने गरेको छ। संघीय शासन व्यवस्था अनुसार तल्लो तहको स्थानीय सरकारको अनुभुति पीडितले तत्कालै गर्न पाएको हो । गएराति जङ्गली हात्तीले घर भत्काएर आतङ्क मच्चाएपछि अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी र वडा अध्यक्ष अशोक कुमार आचार्य पीडित परिवारलाई… Continue reading संघीयताको उपलब्धि : स्थानीय सरकार तत्कालै पीडितको घरमा
The post संघीयताको उपलब्धि : स्थानीय सरकार तत्कालै पीडितको घरमा appeared first on न्यूज टुडे.


0 Comments