सरकारले मिटरब्याज पीडितहरुका पक्षमा काम नगरेको भन्दै जनकपुरका किसान मजदुरहरुले कठोर आन्दोलन सुरु गरेका छन् । मिटरब्याज पीडितको समाधान गरिने भनिए पनि नयाँ सरकार बनेको सय दिन बितिसक्दा समेत काम नगरेको भन्दै जनकपुरस्थित तिरहुतिया गाछीबाट उनीहरुले बिहीबार संघीय राजधानी काठमाण्डौं सम्मको पैदल मार्च पासको घोषणा गरेका हुन् । मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलनको नेतृत्वमा मार्च… Continue reading मिटर ब्याज विरुद्धको कठोर आन्दोलन
The post मिटर ब्याज विरुद्धको कठोर आन्दोलन appeared first on न्यूज टुडे.


0 Comments