न्यूज टुडे राजविराज,२६ असार ।  आफ्नै घरमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर सप्तरीकाे शम्भुनाथ नगरपालिका–१२, कुसहामा शुक्रबार एक जना  गम्भीर घाइते भएका छन् । स्थानीय  शिवधर चौधरी आफ्नै घरमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका हुन्। करेन्ट लागेर घाइते भएका चौधरीलाई तत्कालै अस्पताल भर्ना गरिएको घाइतेका आफन्तले बताएका छन्… Continue reading करेन्ट लागेर चौधरी सिकिस्त

The post करेन्ट लागेर चौधरी सिकिस्त appeared first on न्यूज टुडे.