रामनाथ यादव  राजविराज,२६ असार । सिटिजन्स बैंक पातो शाखाद्वारा डाक्नेश्वरी नगरपालिका २ अव्यवस्थित  हिरा फेकनी माध्यमिक विद्यालय्का विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गरेको छ ।  आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत  शुक्रबार विद्यार्थीलाई खेलकुद सामग्री वितरण गरेको हो । उक्त असारमा विद्यालयलाई १८ थान पंखा, २ थान भलिबल तथा १ थान भलिबल नेट हस्तान्तरण गरिएको बैंकले जनाएको… Continue reading सिटिजन्स बैंकद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

The post सिटिजन्स बैंकद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण appeared first on न्यूज टुडे.