न्यूज टुडे राजविराज,३० असार । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ बेल्हास्थित थुनिएको भलुवाही खोला महिनौपछि खोलिएको छ । चौतर्फी दवावपछि गाउँपालिकाले सोमबार डोजर चलाएर पुरीएको माटो हटाएको हो ।  स्थानीय रामी यादव, अशोक चौधरी, सुरेन्द्र चौधरी, भोला भन्ने अनिल यादवलगायतका समूहले पानीको बहाव रोकिने गरि खोलामा पुरेको माटो हटाउन वडा नम्बर ४ का वडाध्यक्ष एवम्… Continue reading बेल्हामा थुनिएको खोला खोलियो :  स्थानीयबासी खुशी

The post बेल्हामा थुनिएको खोला खोलियो :  स्थानीयबासी खुशी appeared first on न्यूज टुडे.