एक सातादेखि सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिकामा ज·ली हात्तीले वितण्डा मच्चाउन थालेपछि आईतबार प्रमुख जिल्ला अधिकारी सहितको टोलीले प्रभावित क्षेत्र पुगेर स्थलगत जानकारी लिएको छ । हात्तीले दिनहुँ घर तोडफोड गर्ने, वालीनाली नोक्सान गर्ने घरका अन्नपातमा क्षति पु¥याउने जस्ता घटना हुन थालेपछि प्रजिअ श्यामकृष्ण थापा नेतृत्वको टोली पुगेर क्षतिको जानकारी लिएको हो । जिल्ला प्रहरी कार्यालय,… Continue reading प्रतिबद्धता कार्यान्वयन होस्

The post प्रतिबद्धता कार्यान्वयन होस् appeared first on न्यूज टुडे.