न्यूज टुडे राजविराज, ३० असार ।। सप्तरी निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य पुष्पा कुमारी चौधरीले सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका क्षेत्रमा जारी जंगली हात्तीको आतंक नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई  सोमबार ज्ञापनपत्र बुझाउँदै साँसद चौधरीले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।  ‘अग्नीसाईर कृष्णासबरन गाउँपालिका बिशेष गरि… Continue reading साँसद चौधरीद्वारा सप्तरीमा जारी हात्ती आतंक नियन्त्रण गर्न ध्यानाकर्षण

The post साँसद चौधरीद्वारा सप्तरीमा जारी हात्ती आतंक नियन्त्रण गर्न ध्यानाकर्षण appeared first on न्यूज टुडे.